२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धारिलाे हतियार प्रहार गरी छाेराले गरे आमाकाे हत्या

अ+ अ-

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं.२४ रामगढवा नयाँवस्तीमा छोराले धारिलो हतियार प्रहार गर्दा आमाको मृत्यु भएको छ । १८ वर्षीय गुड्डु यादवले धारिलो हतियार प्रहार गर्दा आमा ४० वर्षीया शोभादेवी यादवको मृत्यु भएको हो ।

भैंसी हराएको विषयमा विवाद हुँदा आमाले नै भैंसी बिक्री गरेको खुलेको थियो । त्यसपछि आक्रोशित गुड्डुले आमालाई गोडासी (धारिलो हतियार) ले प्रहार गरेका थिए । ज्यान जोगाउन भागेकी शोभादेवीलाई गुड्डुले ४ सय मिटर परसम्म लखेटेर धारिलो हतियार प्रहार गरेका प्रहरीको भनाइ छ ।

घटनाको समयमा शोभादेवीको श्रीमान पनि घरमै थिए । तर, खुट्टा भाँचिएका कारण उनले रोक्न सकेनन् ।

आमा शोभादेवीको घाँटी र चिउँडोमा काटिएको र उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए । गुड्डुलाई घटनास्थलबाटै प्रहरीले पक्राउ गरेको छ ।

शोभाको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ । पक्राउ परेका यादवमाथि थप अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस