२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विस्थापित ३९ सय जना खतरामा : राष्ट्रसङ्घ

अ+ अ-

मोगादिसु । विस्थापित जीवन बिताइरहेका सोमालियाका झण्डै ३९ सय जना खतरामा रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

आप्रवासनसम्बन्धी राष्ट्रसंघीय निकायले आन्तरिकरुपमा विस्थापित भएका उनीहरु खतरामा रहेको जनाएको हो ।

नयाँ आवास क्षेत्र बनाइएको सोमालियाको दक्षिणपश्चिमतर्फ पर्ने बैडोआमा रहेका खतरामा रहेको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम)ले जनाएको छ ।

विस्तापित भएर खतरापूर्ण जीवन बिताउनेमा ६८२ घर परिवारका तीन हजार ९१४ जना रहेको आईओएमको तथ्याङ्क छ ।

मङ्गलबार बेलुकी आईओएमद्वारा जारी वक्तव्यमा खतरापूर्ण अवस्थामा रहेकालाई अन्यन्त्र स्थानान्तरण गर्ने क्रम शुरु भएको उल्लेख छ । यो क्रम जुलाईसम्म जारी रहने वक्तव्यमा जनाइएको छ ।

उनीहरुलाई अहिलेकोभन्दा राम्रो ठाउँ, राम्रो अवस्था र सुहाउँदो जमिनको समेत व्यवस्था गर्न लागिएको आईओएमका अधिकारीहरुले जानकारी दिएका छन् ।रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस