अवैध लागूऔषध गाँजा बरामद « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अवैध लागूऔषध गाँजा बरामद


प्रशासन संवाददाता

६ असार २०७६, शुक्रबार


पर्सा । पटेर्वासुगौली गाउँपालिका-४ बस्ने राधा महतो चौधरीको घरबाट अवैध लागूऔषध १६ केजी गाँजा र सोही ठाउँ बस्ने महन्त महतो चौधरी तथा निजकै छोरा नन्दु महतो चौधरीको घरबाट ७९ केजी गाँजा शुक्रबार प्रहरीले बरामद गरेको छ ।

राधा, महन्त र नन्दु तीनै जना हाल फरार रहेकाले खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस