प्रदेश ३ मा कार्यरत कर्मचारीलाई थप एक महिनाको तलब « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रदेश ३ मा कार्यरत कर्मचारीलाई थप एक महिनाको तलब


२ असार २०७६, सोमबार


हेटौंडा । प्रदेश ३ सरकारले प्रदेशमा कार्यरत कर्मचारीलाई थप एक पहिनाको तलब सुविधा दिने भएको छ ।

प्रदेश सरकारमा तीन महिना काम गरेका कर्मचारीलाई थप प्रोत्साहित गर्न एक महिनको बराबरको रकम दिने भएको हो ।

साथै वृद्धि भएको तलब साउन १ देखि लागू हुने गरी प्रदेश सरकारले आइतबार प्रस्तुत बजेटमार्फत घोषणा गरेको छ ।

प्रदेश सरकारको बजेटमा प्रदेश निजामती सेवा पुरस्कारका लागि समेत रकम छुट्याइएको छ ।

प्रतिक्रिया दिनुहोस