राजदूत ढकालले लिए सपथ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

राजदूत ढकालले लिए सपथ


२० जेष्ठ २०७६, सोमबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष थाइल्याण्डका लागि नेपालका आवासीय राजदूतमा नियुक्त गणेशप्रसाद ढकालले आज पद तथा गोपनीयताको सपथ लिएका छन् ।

राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित उक्त समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस