शिक्षा र स्वास्थ्यलाई सहज र सर्वसुलभ बनाउनुपर्छ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

शिक्षा र स्वास्थ्यलाई सहज र सर्वसुलभ बनाउनुपर्छ


२० जेष्ठ २०७६, सोमबार


काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा ‘शिक्षा तथा स्वास्थ्यसम्बन्धी वार्षिक प्रतिवेदन २०७५/०७६’ पेश भएको छ ।

शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले बैठकमा सो प्रतिवेदन पेश गर्दै शिक्षा र स्वास्थ्य सहज, सहुलियत र सर्वसुलभ बनाउनुपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस