खानेपानी ट्यांकी निर्माण « प्रशासन

खानेपानी ट्यांकी निर्माण


प्रकाशित मिति : १९ जेष्ठ २०७६, आईतवार १६:५५

बैँशीशहर नगरपालिका– २ भकुण्डेस्थित भकुण्डे खानेपानी आयोजनाको दुई लाख लिटरको खानेपानी ट्यांकी निर्माणधीन अवस्थामा । ट्यांकी निर्माणको लागि काम गर्दै मजुदुरहरु ।

प्रतिक्रिया दिनुहोस