प्रधानमन्त्री बिहीबार दिल्ली जाँदै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्री बिहीबार दिल्ली जाँदै


१४ जेष्ठ २०७६, मंगलबार


प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुख

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिहिबार दिल्ली जाने भएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा भाग लिन ओली दिल्ली जाने भएका हुन् ।

प्रधानमन्त्री ओलीलाई भारतबाट सोमबार औपचारीक निम्ता आएको थियो ।

सपथग्रहण पछि प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय वार्ता पनि हुने छ ।

जेठ १७ गते उनी स्वदेश फर्किने छन् ।

मोदीको सपथग्रहण समारोहमा विमस्टेक राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखलाई बोलाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस