२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारी सञ्चार माध्यमलाई साधन स्रोत जुटाउन पहल गरिने छ : मुख्यमन्त्री भट्ट

अ+ अ-

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सरकारी सञ्चारका माध्यमलाई साधन स्रोत जुटाउन गर्नुपर्ने सहयोगका सम्बन्धमा प्रस्ताव ल्याउन आग्रह गरेका थिए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आज रासस, गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनका समाचारदातासँगको छलफलमा मुख्यमन्त्री भट्टले सरकारी सञ्चारका माध्यमलाई आवश्यक पर्ने साधन स्रोत जुटाउन पहल गरिने बताए ।

सरकारले गरेका सकारात्मक गतिविधिसम्बन्धी समाचारलाई पनि प्राथमिकता दिन अग्रह गर्दै उनले भने, ‘सरकारी मिडिया सशक्त हुनुप¥यो, आवश्यक साधन स्रोत जुटाउने पहल प्रदेश सरकारले गर्छ ।’

प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तयार गरिरहेको अवस्थामा मुख्यमन्त्रीले आज सरकारी सञ्चार माध्यमका प्रतिनिधिसँग छलफल गरेका हुन् । छलफलमा राससका सिद्धराज भट्ट र मीन ठकुरी, गोरखापत्रका प्रकाशविक्रम शाह र भवानी ऐर, रेडियो नेपालका जगत साउँद र नेपाल टेलिभिजनका भरत शाह सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस