जेनजी भन्दै सरकारी कर्मचारीलाई धम्की दिने शाही पक्राउ
काठमाडौँ । जेनजी भन्दै विभिन्न सरकारी कार्यालय गएर धम्क्याउने अर्जुन शाही पक्राउ परेका छन् । उनलाई कोटेश्वरबाट बुधबार साँझ साढे ७ बजे पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले...