अबैध सुन सहित २ जना पक्राउ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

अबैध सुन सहित २ जना पक्राउ


प्रशासन संवाददाता

८ बैशाख २०७६, आइतबार


घुससहित रंगेहात पक्राउ

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले अबैध सुन सहित २ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले यही ०८ गते १२:५० बजे Thai Airlines मा थाईल्याण्डबाट काठमाडौं आएकी कम्बोडियन नागरीक ४५ वर्षिय THEAVY UY र भेतनाम की ६९ वर्षिय VOTHI NUOI लाई पक्राउ गरेको छ ।

विमानस्थलको पार्किङ एरियामा चेकजाँच गर्ने क्रममा THEAVY UY को साथबाट सुनको बाला ४ थान र लकेट १ थान गरी ९ सय ३५ ग्राम र र VOTHI NUOI को साथबाट सुनको बाला २ थान र लकेट २ थान गरी ७ सय ४८ ग्राम अबैध सुन सहित नियन्त्रणमा लिएको छ ।

घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरीरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस