श्रीलंकाका चर्च र होटलमा श्रृंखलावद्ध विस्फोट « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

श्रीलंकाका चर्च र होटलमा श्रृंखलावद्ध विस्फोट


प्रशासन संवाददाता

८ बैशाख २०७६, आइतबार


काठमाडौं । श्रीलंकामा इसाई धर्मावलम्बीहरुले इस्टर पर्व मनाइरहेका बेला चर्च र होटलहरुमा श्रृंखलावद्ध विस्फोट भएको छ ।

घटनामा धेरै मानिस हताहत भएको अनुमान छ । ६ पटक विस्फोटको आवाज आए बीबीसीले जनाएको छ ।

समाचार एजेन्सी एएफपीले भने नाम उल्लेख नगरिएको एक श्रोतले बताएको भन्दै ८० जनालाई राजधानी कोलम्बोको अस्पतालमा भर्ना गरिएको जनाएको छ ।

थप विवरण आउन बाँकी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस