२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विमानस्थलका कर्मचारीलाई दम्भ नदेखाउन प्रधानमन्त्रीको आग्रह

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलका कर्मचारीलाई दम्भ नदेखाउन आग्रह गरका छन् । नेपालप्रति पर्यटकको धारणा सकारात्मक बनाउन विमानस्थलका कर्मचारीलाई व्यवहारमा सुधारल्याउन आग्रह गरेका हुन् ।

नेपाल भ्रमण वर्ष २०२० मूल आयोजक समितिको तेस्रो बैठकलाई बुधबार सिंहदरबारमा सम्बोधन गर्दै उनले विमानस्थलका कर्मचारीले विदेशी पर्यटकलाई अनावश्यक सोधखोज गर्ने, नियम कानुन भन्दा बाहिर गएर व्यबहार गर्ने गर्दा पर्यटकहरुले नेपालप्रतिको सोचाइ सकारात्मक बनाउन नसक्ने बताएका छन् ।

प्रधामन्त्री ओलीले सबभन्दा पहिला एयरपोर्टका अधिकृतहरुलाई तालिम दिनुपर्ने बताउँदै कर्मचारीहरुलाई दम्भ देखाउन नहुने बताए । देशको इमेज बिग्रने गरी पर्यटकसँग व्यवहार गर्ननहुने र एयरपोर्टमा नेपालको बारेमा सकारात्मक सन्देश दिएर स्वागत गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले भ्रमण वर्षको तयारीका लागि सबै क्षेत्रलाई जुट्न निर्देशन दिएका छन् । उनले सन् २०१९ भरीमा ट्राफिक व्यवस्थापन गरिसक्न, सडक सफा गर्न, होटल तथा अन्य पयर्टक आउजाउ गर्ने क्षेत्रका मानिसहरुलाई पर्यटकमैत्री व्यवहार गर्न सिकाउनुपर्ने बताए ।

नेपाल ‘भ्रमण वर्ष भब्यताका साथ सफल पार्नुपर्ने भन्दै सबैलाई त्यसमा जुट्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस