२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीको आदर्श गापामा तिन दिने एकिकृत घुम्ती शिविर सुरु

अ+ अ-

डोटी । डोटीको आदर्श गाउँपालिकामा तिन दिने एकिकृत घुम्ती सेवा शिविर मंगलबार देखि सुरू भएको छ ।

जिल्ला प्रशासन कार्यालय डोटीको आयोजना तथा आदर्श गाउँपालिकाको समन्वय तथा सहयोगमा शिविरको आयोजना गरिएको हो ।

जिल्ला सदरमुकाम गएर नागरिकता लिन नसकेका नागरिकलाइ गाउँमै नागरिकता, निशुल्क स्वास्थ्य उपचार, फोटो सहितको मतदाता परिचय पत्र लगाएतका सेवा प्रदान गर्नका लागि शिविरको आयोजना गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी यादब सुबेदीले बताए ।

मुलुकमा संघीय संरचना आएको सन्दर्भमा नागरिकलाई घरदैलोमा सेवा प्रदान गर्नका लागि शिविर सञ्चालन गरिएको समेत प्रजिअ यादबले बताएका थिए ।

आदर्श गाउपालिकाको केन्द्र मौवा नगरदहमा सुरू भएको शिविर आज देखी २१ गते तिन दिनसम्मका लागि शिबिर संचालन हुने आदर्श गाउँपालिकाका अध्यक्ष टेकबहादुर रोकायाले बताएका छन् ।

शिविरमा नागरिकता, मतदाता परिचयपत्र, कृषि, स्वास्थ, शिक्षा र पशुसेवा सम्बन्धि उपचार तथा परामर्श सेवा प्रदान गरिने समेत अध्यक्ष रोकायाले बताए ।

आदर्श गाउँपालिकाका अध्यक्ष टेकबहादुर रोकायाको अध्यक्षतामा संचालन गरिएको शिविर उद्घाटन कार्यक्रमका प्रमुख अतिथि डोटीका प्रमुख जिल्ला अधिकारी यादब सुबेदी रहेका थिए भने कार्यक्रममा जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरिक्षक बिद्यानन्द माझी, रुद्धध्वज गणका गणपति प्रमुख सेनानी रत्नकेशर खड्का, राष्ट्रिय अनुसन्धान कार्यालय डोटीका प्रमुख प्रहरी नायब उपरिक्षक हरिष बिस्ट, पत्रकार लगाएको सहभागिता रहेको थियो ।

जिल्ला प्रशासन कार्यालयका डोटीका प्रशासकीय अधिकृत सन्तोष शर्माको संयोजकत्वमा शिविर संचालन हुनेछ ।

जिल्ला प्रशासन कार्यालय डोटीसंगको सहकार्यमा एकिकृत घुम्ती सेवा शिविर सञ्चालन गर्ने आदर्श गाउँपालिका तेस्रो स्थानीय तह हो । यो भन्दा पहिले बोगटान गाउँपालिका र सायल गाउँपालिकमा घुम्ती सेवा शिबिर संचालन भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस