२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आगलागीपीडितलाई गाउँपालिकाबाट राहत प्रदान

अ+ अ-

बाँके । बाँकेको नरैनापुर गाउँपालिकाका आगलागीपीडित आठ घरपरिवारलाई गाउँपालिकाले राहत प्रदान गरेको छ ।

गत बिहीबार आगलागी भएका चार घरपरिवार र यसअघि विभिन्न समयमा आगलागी भएका अन्य चार घरपरिवार गरी जम्मा आठ घरपरिवारलाई राहत प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद साहले जानकारी दिए।

प्रतिपरिवार २५ किलो चामल, पाँच किलो दाल, दुई डेक्ची, चार प्लेट, दुई गिलास, दुई केजी नुन, एक लिटर खाने तेल र एक÷एक डाडुपन्यू राहतस्वरुप दिइएको उनले बताए । नरैनापुर गाउँपालिका–१ कट्कुइँयामा बिहीबार साँझ भएको आगलागीबाट ठाकुर अहिर, खुलेराम अहिर, रामाशङ्कर अहिर र जित अहिरको फुसले छाएका घरगोठ जलेका थिए ।

वडा नं १ वडाध्यक्ष मोल्हे बेहना शेष र वडा सदस्य जलालु खाँले पीडितलाई गाउँमै पुगेर राहत प्रदान गरेका थिए । गाउँपालिकामै दमकल भएका कारण आधा घण्टामै आगो नियन्त्रणमा लिइएकाले ठूलो क्षति हुन नपाएको गाउँपालिकाका अध्यक्ष साहले बताए । रासस

प्रतिक्रिया दिनुहोस