काठमाडौँ । सरकारले नेपाल विविध सेवाका दुई सय छ १६ जना महिला विकास निरीक्षकको समायोजन गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सोमबारको निर्णयअनुशार राजपत्र अनंकित प्रथम श्रेणीका महिला विकास निरीक्षकको समायोजन गरेको हो ।