ट्र्याक्टरबाट लडेर एक युवकको मृत्यु « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

ट्र्याक्टरबाट लडेर एक युवकको मृत्यु


प्रशासन संवाददाता

७ चैत्र २०७५, बिहिबार


लहान । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–९ मा आज ट्र्याक्टरबाट लडेर एक युवकको मृत्यु भएको छ ।

परीक्षणमा रहेको ट्र्याक्टरबाट लडेर सिरहाको मिर्चैया नगरपालिका–९ निवासी २२ वर्षीय श्रीराम सदाको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते सदालाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस