२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जिपी फाउण्डेशनको सुदूरका सबै जिल्लामा शाखा विस्तार

अ+ अ-

बैतडी । पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको नाममा स्थापना गरिएको ‘जिपी कोइराला फाउण्डेशन’लाई बैतडीसहित सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा विस्तार गरिएको छ । नेपाली काङ्ग्रेसकी नेतृ सुजाता कोइरालाले स्थापना गरेको सो फाउण्डेशनको सुदूरपश्चिमका सबै जिल्लामा शाखा विस्तार गरिएको हो ।

सो फाउण्डेशनका सुदूरपश्चिम प्रदेश संयोजक चतुरबहादुर चन्दका अनुसार बैतडीमा विष्णुदत्त जोशीको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको छ । समितिको उपसंयोजकमा यज्ञराज पन्त, सचिवमा दशरथ चन्द र कोषाध्यक्षमा रिकेश बोहरा रहेका छन् । सदस्यमा बिष्णुदत्त अवस्थी, रामसिंह भण्डारी, तुलसी ठगुन्ना, सुरत पार्की, नरेशबहादुर चन्द, गणेश गडाल, लक्ष्मी चन्द (शाह), कृष्णबहादुर चन्द र निर्मला अवस्थी रहेका छन् ।

यस्तै दार्चुलामा गजेन्द्रसिंह कार्की, डडेल्धुरामा भरत नेपाली, बझाङमा ध्रुवराज उपाध्याय, अछाममा यज्ञप्रसाद ढुङ्गाना, बाजुरामा तिलकराज पुरी, डोटीमा दुर्गा फुलारा, कञ्चनपुरमा भरत विष्ट र कैलालीमा यज्ञनिधि कोइरालाको संयोजकत्वमा समिति गठन गरिएको छ ।

प्रत्येक जिल्लामा १३/१३ सदस्यीय समिति गठन गरिएको सुदूरपश्चिम संयोजक चन्दले जानकारी दिए। गिरिजाप्रसाद कोइरालाको निधनपछि प्रजातन्त्र, शान्ति र समृद्ध नेपाल बनाउने लक्ष्यकासाथ स्थापना भएको प्रतिष्ठानले देश तथा विदेशमा आफ्नो शाखा विस्तार गरिरहेको छ । रासस