सुनको मूल्य घट्यो, तोलामा कति पुग्यो ? « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सुनको मूल्य घट्यो, तोलामा कति पुग्यो ?


प्रशासन संवाददाता

१७ फाल्गुन २०७५, शुक्रबार


सुनसहित एकजना पक्राउ

काठमाडौं । सुनको भाउ आज तोलामा ४ सय रुपैयाँ घटेको छ । सुन आज तोलाको ६२ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो तोलामा २ सय रुपैयाँ घटेर सुन तोलाको ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ भने आज घटबढ भएको छैन । यस्तै चाँदी आज तोलामा ५ रुपैयाँ घटेर तोलाको ७ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस