पाकिस्तानमा जलाइयो भारतीय झण्डा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

पाकिस्तानमा जलाइयो भारतीय झण्डा


१५ फाल्गुन २०७५, बुधबार


काठमाडौं । पाकिस्तानमा भारतीय झण्डा जलाइएको छ । भारतले नियन्त्रण रेखा पार गरेर पाकिस्तानको भूमिमा आक्रमण गरेपछि आक्रोशित पाकिस्तानी जनताले भारतको झण्डा जलाएका हुन् ।

भारतले बालाकोट क्षेत्रमा आक्रमण गरेपछि दुई देशबीच तनावको स्थिति सिर्जना भएको हो। भारतले आफ्ना लडाकु विमानले पाकिस्तानको भूमिमा प्रवेश गरेर आतंकवादी संगठन जैश ए मोहम्मदको मुख्यालय ध्वस्त पारेको र केही कमाण्डरहरु पनि मारिएको दाबी गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस