सुदूरपश्चिमको प्रदेश संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्दै « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सुदूरपश्चिमको प्रदेश संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्दै


८ फाल्गुन २०७५, बुधबार


कर

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुदूरपश्चिमको प्रदेश संसदलाई सम्बोधन गर्ने भएका छन् । प्रदेशसभा भवन पुगेका प्रधानमन्त्री ओलीले केहीबेरमै सम्बोधन गर्न लागेका हुन् ।

प्रदेश मुख्यमन्त्री, सभामुख, मन्त्री, सांसद, तथा संसद् सचिवालयका कर्मचारीहरुले उनको भव्य स्वागत गरेका छन् । प्रधानमन्त्रीले सुदूरपश्चिमको विकास तथा सम्भावनाबारे धारणा राख्ने बताइएको छ ।

अन्य प्रदेशहरुमा भने प्रधानमन्त्रीले यसअघि नै सम्बोधन गरिसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस