वसन्त श्रवण गर्दै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीश « प्रशासन

वसन्त श्रवण गर्दै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीश


प्रकाशित मिति : २७ माघ २०७५, आईतवार ११:०९

वसन्त पञ्चमीका अवसरमा आज बिहान हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा वसन्त श्रवण गर्दै । तस्वीरः प्रदीपराज वन्त

प्रतिक्रिया दिनुहोस