माघे संक्रान्ति पर्वमा खाइने तरुल बेच्दै व्यापारी « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

माघे संक्रान्ति पर्वमा खाइने तरुल बेच्दै व्यापारी


प्रशासन संवाददाता

३० पुस २०७५, सोमबार


झापाको दमकचोकस्थित सब्जी बजारमा तरुल बेच्दै व्यापारी । माघे संक्रान्ति पर्वमा खाइने तरुल, पिडालु, स्कुसको जरा र सक्खरखण्डको व्यापार एक हप्ता अघिदेखि नै राम्रो भएको व्यापारी बताउँछन् । तस्बिरः यज्ञराज आङ्गदेम्बे

प्रतिक्रिया दिनुहोस