निशुल्क स्वास्थ्य चेकजाँच सम्पन्न « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

निशुल्क स्वास्थ्य चेकजाँच सम्पन्न


प्रशासन संवाददाता

२७ पुस २०७५, शुक्रबार


काठमाण्डौं । प्रहरी समुदाय साझेदारी कार्यक्रम अन्तर्गत काठमाण्डौ महानगरपालिका लैनचौर स्थित द होप हर्मिटेज प्रा.लि. वृद्धाआश्रममा रहेका वृद्ध वृद्धाहरूलाई निस्शुल्क स्वास्थ्य चेकजाँच सम्पन्न भएको छ ।

उक्त शिविरमा नेपाल प्रहरी अस्पतालका चिकित्सकहरूले वृद्ध वृद्धाहरूलाई स्वास्थ सेवा उपलब्ध गराएका थिए ।  स्वास्थ चेकजाँच कार्यक्रममा १० जना महिला तथा ९ जना पुरूष गरी जम्मा १९ जना वृद्ध वृद्धाहरूले स्वास्थ सेवा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस