१ के.जि.नक्कली सुन सहित १ जना पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

१ के.जि.नक्कली सुन सहित १ जना पक्राउ


प्रशासन संवाददाता

२२ पुस २०७५, आइतबार


घुससहित रंगेहात पक्राउ

काठमाण्डौं । प्रहरीले १ के.जि.नक्कली सुन सहित १ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले शनिबार राती १२:०० बजे काठमाण्डौ बुढानिलकण्ठ नगरपालिका १२ खरिवोटबाट सोलुखम्बु घर भई बुढानिलकण्ठनगरपालिका १२ खरिवोट बस्ने ३५ वर्षीय तासी शेर्पालाई कोठाबाट सुन जस्तो देखिने १ के.जि.नक्कली सुन सहित पक्राउ गरेको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरीरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस