छात्रालाई टपरी, दुना बनाउने सीप सिकाइँदै शिक्षिका « प्रशासन
prasaLogo
६ पुष २०७५, शुक्रबार

छात्रालाई टपरी, दुना बनाउने सीप सिकाइँदै शिक्षिका


प्रकाशित मिति : 21 December, 2018 5:29 pm

तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयका छात्रालाई सालको पातबाट टपरी, दुना र कपासबाट बत्ती बनाउने सीप सिकाउँदै विद्यालयका शिक्षिका । तस्बिर : कृष्ण न्यौपाने

Tags :
प्रतिक्रिया दिनुहोस