२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरुवा

अ+ अ-

प्रिय सरुवा,
तिमी अनमोल बन्यौं
सजिलै पाउन नसक्ने,
सजिलै बुझ्न नसकिने
कति ठाउँहरु खोजें
आशाका बान्कि लिएर
अन्त्यमा तिम्रो शहर रोजें ।

प्रिय सरुवा,
धुवाँ र धूलोमात्रै घुमिरहने
तिम्रो शहरमा धेरै टहलिएँ,
तालुक निकाय कति धाएँ
कसैले यसलाई भेट भनेन
त्यसैले त तिम्रो शहर
पटक्कै निको लागेन ।।

प्रिय सरुवा,
तिम्रा शहरका मान्छे
साँच्चै मान्छे भन्दा ठूला
तिम्रो प्रिय पत्र नथामी
कति चर्किए, कोही झर्किए
समायोजनको शब्द बोकी
मै आफैं फर्किएँ ।।।