जन्ती बसले ठक्कर दिँदा एकको मृत्यु « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

जन्ती बसले ठक्कर दिँदा एकको मृत्यु


२९ मंसिर २०७५, शनिबार


चितवन । जन्ती बसले साइकललाई ठक्कर दिँदा भरतपुर महानगरपालिका–१३ मा एक जनाको मृत्यु भएको छ ।

चितवनको माडीबाट नवलपरासी जाँदै गरेको ना ४ ख ५१९३ नम्वरको बसले भक्तपुर नगरपालिका–१३ वरौजी मिलिजुलीचोकमा साइकलयात्री बालकृष्ण सापकोटालाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको हो ।

सवारी चालक र जन्ती बस प्रहरीको नियन्त्रणमा रहेको चितवन प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस