प्रधानमन्त्री ओली अस्पतालमा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्री ओली अस्पतालमा


प्रशासन संवाददाता

२५ मंसिर २०७५, मंगलबार


अस्पताल

काठमाडौँ । प्रधानमन्त्री के पी शर्मा ओली अस्पताल पुगेका छन् ।

उनी नियमित स्वास्थ्य जाँचका लागि अस्पताल पुगेका हुन् । प्रधानमन्त्री ओलीको मनमोहन भाष्कुलर सेन्टरमा स्वास्थ्य जाँच भईरहेको उच्च स्रोतले प्रशासनलाई बतायो ।

प्रतिक्रिया दिनुहोस