३० कट्ठामा रोपिएको २२ हजार बोट गाँजा नष्ट « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

३० कट्ठामा रोपिएको २२ हजार बोट गाँजा नष्ट


२१ मंसिर २०७५, शुक्रबार


काठमाडौँ । प्रहरीले २२ हजार बोट गाँजा नष्ट गरेको छ ।

इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी टोलीले पर्सा ठोरी गाउपालिका ४ विजयवस्ती स्थित विभिन्न व्यक्तिहरुले ३० कट्ठामा लगाइएको गाँजा नष्ट गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुशार स्थानीय भद्रभलाद्मी तथा संचारकर्मीको रोहवरमा २२ हजार बोट गाँजा नष्ट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस