खानेपानीको पाइप जोड्ने क्रममा लडेर मृत्यु « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

खानेपानीको पाइप जोड्ने क्रममा लडेर मृत्यु


२१ मंसिर २०७५, शुक्रबार


नवलपरासी । खानेपानीको पाइप जोड्ने क्रममा भीरबाट लडेर नवलपुरमा १ जनाको मृत्यु भएको छ ।

विनयीत्रिवेणी गाउँपालिका–३, धारादीका ५० वर्षीय टेकबहादुर सारुको लडेर ज्यान गएको हो ।

बिहीबार साँझ खानेपानीको पाइप जोडने क्रममा लडेर घाइते सारुको चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय दुम्किबासले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस