पूर्वआईजीपी मोतीलाल बोहरालाई भ्रष्टाचार मुद्दामा सर्वोच्चबाट सफाइ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पूर्वआईजीपी मोतीलाल बोहरालाई भ्रष्टाचार मुद्दामा सर्वोच्चबाट सफाइ


प्रशासन विशेष ब्युरो

२० मंसिर २०७५, बिहिबार


भ्रष्टाचार मुद्दामा सर्वोच्चबाट सफाइ

काठमाडौं । भ्रष्टाचार गरी अवैध सम्पत्ति आर्जन गरेको अभियोग लागेका पूर्वप्रहरी महानिरीक्षक मोतीलाल बोहराले सफाइ पाएका छन् ।

बिहीबार सर्वोच्च अदालतमा न्यायाधीशहरु शारदाप्रसाद घिमिरे र पुरुषोत्तम भण्डारीको इजलासले विशेष अदालतको फैसला उल्ट्याउँदै बोहरालाई सफाइ दिने फैसला गरेको हो ।

प्रतिक्रिया दिनुहोस