नेकपाको प्रदेश कमिटी सार्वजनिक (सूचीसहित) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेकपाको प्रदेश कमिटी सार्वजनिक (सूचीसहित)


१७ मंसिर २०७५, सोमबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश कमिटीसार्वजनिक भएको छ।

नेकपाको सत्रौं सचिवालय बैठकले १२ मंसिरमा प्रदेश कमिटीको नाम टुंग्याएको थियो । तर सदस्यहरुको नाम भने सार्वजनिक गरेको थिएन ।

असोज ५ नै सातवटै प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव तोकिएका थिए ।

कमिटीमा पूर्व एमाले र माओवादीबीच सदस्य संख्या भागबण्डा गरिएको छ।

हेर्नुस् सूची :

Tags :
प्रतिक्रिया दिनुहोस