२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोकतान्त्रिकीकरणको अभियान आवश्यक : उपेन्द्र यादव

अ+ अ-

जनकपुरधाम । उपप्रधानमन्त्री उपेन्द्र यादवले मुलुकमा सामाजिक लोकतान्त्रिकीकरणको अभियान सञ्चालन आवश्यक भएको बताए ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आयोजित ‘लैङ्गिक हिंसा अन्त्यका लागि सरोकारवाला निकायको जिम्मेवारी र भूमिका’ विषयको अन्तरक्रियामा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री यादवले समाजको संरचनागत र संस्कारगत स्वरूप परिवर्तनको अभियानमा सबैको ध्यानाकृष्ट हुनु जरूरी रहेको बताए ।

कार्यक्रममा महिलामन्त्री थममाया थापाले छोरी अर्कै घरमा जाने जात भनी विभेद गर्ने कुसंस्कारको अन्त्य हुनुपर्नेमा जोड दिइन्।

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले ‘बेटी पढाओ, बेटी बचाओ’ अभियानमार्फत छोरीलाई सबल बनाउने अभियान सञ्चालन गरेको तथा तिनलाई आत्मनिर्भर र सक्षम बनाउन सरकारी सेवामा प्राथमिकतामा राखेको जानकारी दिए ।