लोकतान्त्रिकीकरणको अभियान आवश्यक : उपेन्द्र यादव
जनकपुरधाम । उपप्रधानमन्त्री उपेन्द्र यादवले मुलुकमा सामाजिक लोकतान्त्रिकीकरणको अभियान सञ्चालन आवश्यक भएको बताए । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आयोजित ‘लैङ्गिक हिंसा अन्त्यका लागि सरोकारवाला निकायको जिम्मेवारी र भूमिका’...