२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांसद विकासको ४ करोड बाँडफाँट

अ+ अ-

बाजुरा । प्रतिनिधिसभा निर्वाचन क्षेत्र विकास कार्यक्रमको चार करोड रकम बाँडफाँट गरिएको छ ।

भौतिक पूर्वाधार विकासअन्तर्गतको रकम बाजुराका नौवटै स्थानीय तहमा दुईवटा योजना पर्ने गरी विनियोजन गरिएको हो । प्रतिनिधिसभा सदस्य लालबहादुर थापाको संयोजकत्वमा बाँडफाँट गरिने रु सांसद विकासको ४ करोड बाँडफाँट बजेटमा २० योजना तय गरिएका छन् । सदरमुकाम मार्तडीमा रहेको निर्माणाधीन बहुदेश्यीय कवर्डहल निर्माण कार्य पूरा गर्नको लागि रु ५० लाख बजेट विनियोजन गरिएको थापाका स्वकीय सचिव सुरेश रोकायाले जानकारी दिए।

कूल रु ४ करोड बजेटमध्ये तीन करोड ९६ लाख विकास निर्माणमा छुट्याइएको छ भने चार लाख जिल्ला समन्वय समितिको प्रशासनिक खर्चमा विनियोजन गरिएको छ । योजना स्थानीय तह, पार्टी कमिटी र सर्वसाधारणको मागका आधारमा छनोट गरिएको प्रतिनिधिसभा सदस्य थापाले बताए । रासस

प्रतिक्रिया दिनुहोस