सुदूरपश्चिम प्रदेशको बझाङ र तिब्बतको सीमामा पर्ने साइपाल हिमाल आरोहण गर्न जाने टोलीलाई नेपालको राष्ट्रिय झण्डा प्रदान गरेर बिदाइ गरेपछि उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री माया भट्टका साथमा पर्यटक । टोलीमा स्वदेशी तथा विदेशी गरी २८ जना पर्यटक सहभागी छन् । तस्वीर : मीन ठकुरी « प्रशासन
prasaLogo
१ कार्तिक २०७५, बिहीबार

सुदूरपश्चिम प्रदेशको बझाङ र तिब्बतको सीमामा पर्ने साइपाल हिमाल आरोहण गर्न जाने टोलीलाई नेपालको राष्ट्रिय झण्डा प्रदान गरेर बिदाइ गरेपछि उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री माया भट्टका साथमा पर्यटक । टोलीमा स्वदेशी तथा विदेशी गरी २८ जना पर्यटक सहभागी छन् । तस्वीर : मीन ठकुरी


प्रकाशित मिति : 18 October, 2018 3:01 pm

प्रतिक्रिया दिनुहोस