२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामूहिक गीत गाएर विश्व किर्तिमान, ३६५ जनाले पाए प्रमाणपत्र

अ+ अ-

काठमाडौं । एकै समूहमा गीत गाएर विश्व किर्तिमान कायम गरेका ३ सय ६५ जना नेपाली गायक-गायिकाहरुलाई प्रमाणपत्र बाँडिएको छ ।

राष्ट्रकवि माधवप्रसाद घिमिरे, उदित नारायण झा लगायत ३ सय ६५ जना ख्याती प्राप्त नेपाली गायक/गायिका एवं संगितकर्मी कलाकारहरुको स्वरमा ३३ मिनेट ४९ सेकेण्डको वातावरण सम्बन्धी गीतका लागि विश्व किर्तिमान राखेका कलाकारहरुलाई पर्यटनमन्त्री रविन्द्र अधिकारीले एक कार्यक्रमकाबिच प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

दिगो वातावरण तथा प्रारिस्थितिकिय प्रणाली व्यवस्था नेपालद्वारा आयोजित उक्त कार्यक्रममा सहभागी भएर विश्व किर्तिमान राख्न सफलहरुलाई सामुहिकरुपमा प्रमाणपत्र वितरण गरिएको हो ।

जर्मनबाट वातावरण विज्ञानमा उच्च शिक्षा हासिल गरी वातावरणीय संरक्षणमा योगदान पुर्याउने उद्येश्यले नेपाल फर्केका निपेश ढाकाले ६५ वटा जिल्लाको भ्रमण गरी तयार पारेको वृत्तचित्रमा समावेश ३३ मिनेटको गीति सन्देशका लागि सामुहिक गीत गाइएको थियो ।

उक्त गीत वि.सं.२०७३ सालमा रेडीयो नेपालको स्टुडियो सिंहदरबारमा रेकर्डिङ गरिएको थियो । गिनिज बुक रेकर्डमा दर्ता प्रक्रियामा रहेको उक्त गीतको एल्बम बिमोचन २०७४ सालमा आर्मि अफिसर्स क्लबमा राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट गराईएको थियो ।

Environment