ग्लोबल आइएमईको सिइओमा महेश ढकाल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

ग्लोबल आइएमईको सिइओमा महेश ढकाल


प्रशासन विशेष ब्युरो

२५ आश्विन २०७५, बिहिबार


ग्लोबल आइएमई बैंक

काठमाडौं । ग्लोबल आइएमई बैंकको सिइओमा महेश ढकाल नियुक्त भएका छन्।

सिनियर डेपुटी जनरल म्यानेजरको रुपमा कार्यरत रहेका ढकालले बिहीबारदेखि कार्यभार सम्हालेका हुन्।

१८ वर्षभन्दा बढी समय बैंकिङ् क्षेत्रको अनुभव सँगालेका ढकाल तत्कालिन टुरिजज्म डेभलपमेन्ट बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरिसकेका छन् भने नेपाल बैंकमा डेपुटी जनरल म्यानेजरको साथै केही समय व्यवस्थापन समूहको संयोजकको रुपमा रही सकेका छन् ।

प्रतिक्रिया दिनुहोस