२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दरबन्दीविहीन विद्यालयमा शैक्षिक अवस्था सुधारका लागि अनुदानमा शिक्षक राख्न पहल

अ+ अ-

जाजरकोट । कुशे गाउँपालिकाले दरबन्दीविहीन विद्यालयमा अनुदानमा शिक्षक राख्न पहल शुरु गरेको छ । शिक्षण सिकाइ अनुदान शीर्षकमा एक करोड १८ लाख विनियोजन गरिएपछि सो गाउँपालिकाका नौ वटै वडामा शिक्षक राख्ने प्रक्रिया थालिएको छ ।

दरबन्दी नभएका विद्यालयमा शैक्षिक अवस्था खस्केपछि शैक्षिक जनशक्तिका लागि अनुदान उपलब्ध गराउने निर्णय गरेको अध्यक्ष हरिचन्द्र बस्नेतले बताए । गाउँपालिका क्षेत्र भित्रका मावि, निमावि र प्राविमा दरबन्दीका शिक्षक नहुँदा पढाइ प्रभावित भएको छ । यहाँका अभिभावकले चन्दा उठाएर शिक्षकलाई तलबको व्यवस्था गर्दै आएका छन् । अनुदान उपलब्ध गराएपछि शिक्षकको तलबका लागि स्थानीयवासीमा परेको भार कम भएको छ ।

“अनुदान रकमबाट ८० शैक्षिक जनशक्ति भित्रनेछ,” अध्यक्ष बस्नेतले भने। अनुदान रकमबाट माविमा ८, निमाविमा २५ र प्राविमा १८ शिक्षक नियुक्त गरिनेछ । गाउँपालिकाले ३१ विद्यालयमा ५१ शिक्षकका लागि एक करोड तथा १७ बाल विकास केन्द्रका लागि बाल विकास शिक्षक र कार्यालय सहयोगीका लागि १७ लाख ९४ हजार उपलब्ध गराएको हो ।

मावि शिक्षकलाई २५ हजार, निमावि शिक्षकलाई १८ हजार र प्रावि शिक्षकलाई १५ हजारका दरले पारिश्रमिक उपलब्ध गराइनेछ । बाल विकास शिक्षकले ६ हजार र कार्यालय सहयोगीले तीन हजार का दरले मासिक पारिश्रमिक पाउने छन् । शिक्षण सिकाइ अनुदान आगामी चार वर्षसम्म निरन्तर वितरण गरिनेछ । रासस

प्रतिक्रिया दिनुहोस