२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चौथो विएफ डिएरहिल नेशनल क्यापिटल अवार्ड सम्पन्न

अ+ अ-

काठकाडौं । चौथो विएफ डिएरहिल नेशनल क्यापिटल अवार्ड सम्पन्न भएको छ । ‘अनुजलाई अवसर अग्रजलाई आदर, नेपाली गीतसङ्गीतको विकास र विस्तार’ भन्ने नारा सहित चौथो नेशनल क्यापीटल लाइफटाइम अवार्ड राजधानीमा आइतबार सम्पन्न भएको हो ।

अवार्डमा दीपक जंगमलाई लाइफटाइम अवार्ड प्रदान गरिएको छ भने साङ्गीतिक पत्रकारिता सम्मान गीता अधिकारीलाई प्रदान गरिएको छ ।

विगत ५ बर्षदेखि सुगम साङ्गीतिक एवम् साँस्कृतिक र सास्त्रिय सङ्गीतको क्षेत्रमा सक्रिय रहँदै आएको क्यापीटल इभेन्टले यो बर्षको विएफडियर हिल नेशलन क्यापीटल लाइफटाइम एचिभमेन्ट अवार्ड बरिष्ठ सङ्गीतकार दीपक जंगमलाई प्रदान गरिएको हो । त्यसैगरी यो बर्षको विएफडियर हिल साङ्गीतिक पत्रकारिता सम्मान सञ्चारकर्मी गीता अधिकारीलाई प्रदान गरिएको हो ।

समारोहमा नेपाली आधुनिक गीतसङ्गीत क्षेत्रका ३५ विधाका उत्कृष्ट स्रष्टालाई अवार्ड प्रदान गरिएको थियो ।

सर्वोत्कृष्ट राष्ट्रिय भावको गीतमा शान्तिप्रिय, सर्वोत्कृष्ट बाल प्रतिभा(अभिनय)मा सम्राट दाहाल, सर्वोत्कृष्ट डायस्पोरिक रचना (आधुनिक गीत)मा सन्तोष श्रेष्ठ, सर्वोत्कृष्ट पप सङ्गीतमा आर.बी. लामा, सर्वोत्कृष्ट पप गायकमा समीर हमाललाई अवार्ड प्रदान गरिएको छ ।

त्यस्तै सर्वोत्कृष्ट पप गायिकामा प्राश्ना पाण्डे, सर्वोत्कृष्ट गजलमा प्रवल विष्ट, सर्वोत्कृष्ट म्युजिक भिडियो छायांकनमा रवीन्द्र बराल, सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादनमा प्रदीप दाहाल, सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशनमा युवराज वाइवालाई अवार्ड प्रदान गरिएको छ ।

यसैगरी सर्वोत्कृष्ट म्युजिक तामाङ सेलो मोडलमा विष्णु लामा, सर्वोत्कृष्ट नव प्रतिभा मोडल (पुरुष)मा प्रेम चन्द ठकुरी, सर्वोत्कृष्ट नव प्रतिभा मोडल (महिला)मा सिवानी अधिकारी, सर्वोत्कृष्ट वर्ष लोकप्रिय मोडलमा सनम कठायत अवार्ड उचाल्न सफल भए ।

यस्तै सर्वोत्कृष्ट म्युजिक भिडियो मोडल (पुरुष)मा श्रीदेव भट्टराई, सर्वोत्कृष्ट म्युजिक भिडियो मोडल (महिला)मा विनु शाक्य, सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक (शास्त्रीय सङ्गीत)मा विकास घले गुरुङ, सर्वोत्कृष्ट लोकपप गायकमा आर.बी. सृजन, सर्वोत्कृष्ट लोकपप रचनामा नवराज पोख्रेल सुमन, सर्वोत्कृष्ट नव प्रतिभा सुगम सङ्गीतमा एसराज कुमार, सर्वोत्कृष्ट गायिका (नेपाल भाषा)मा सोनी राजभण्डारीले अवार्ड प्राप्त गरे ।

यसैगरी सर्वोत्कृष्ट नव गायिका (आधुनिक गीतमा इन्दु बानियाँ, सर्वोत्कृष्ट सर्वोत्कृष्ट वर्ष लोकप्रिय गायकमा सिमान्त सन्तोष, सर्वोत्कृष्ट वर्ष पप गीतमा मधु साश्रु, सर्वोत्कृष्ट गीतकार (शास्त्रीय सङ्गीत)मा नृपध्वज खड्का, सर्वोत्कृष्ट सङ्गीतकार (शास्त्रीय सङ्गीत)मा सन्तोष श्रेष्ठ, सर्वोत्कृष्ट दशक गायकमा आनन्द कार्की, सर्वोत्कृष्ट दशक गायिकामा लोचन भट्टराई, सर्वोत्कृष्ट युगल गायनमा अशोक दर्जी र टंक बुढाथोकी, सर्वोत्कृष्ट गायक (आधुनिक सङ्गीत)मा कन्हैया सिंह, सर्वोत्कृष्ट गीतकार (आधुनिक सङ्गीत)मा सुन्दर पन्त, सर्वोत्कृष्ट महिला गीतकार (आधुनिक सङ्गीत)मा बबी गुरुङ निश्चल, सर्वोत्कृष्ट एरेन्जर (आधुनिक सङ्गीत)मा देवेन्द्र नेवाः, सर्वोत्कृष्ट ध्वनि मिश्रण (आधुनिक सङ्गीत)मा भोला पौडेल र सर्वोत्कृष्ट वर्ष गीत (आधुनिक सङ्गीत) सुमन बैरागीलाई प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस