२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समसामयिक सामान्य ज्ञान प्रश्नोत्तर

अ+ अ-
१.”Unhappy india” पुस्तकका लेखक देहायमध्ये को हुन्?
क)  लाला लाजपत
ख)  अटल विहारी बाजपेयी
ग)  महात्मा गान्धी
घ)  विद्याधर नायपाल
२.नेपालको संविधान अनुसार दूरसञ्चार कसको अधिकार सूचीभित्र पर्दछ ?
क) सङ्घको अधिकार
ख) प्रदेशको अधिकार
ग) स्थानीय तहको अधिकार
घ) साझा अधिकार
३. आर्थिक सर्वेक्षण २०७४/७५ अनुसार भारतबाट नेपाल आगमन गर्ने पर्यटक………….. प्रतिशत रहेको छ ?
क) करिब ११ प्रतिशत
ख) करिब १३ प्रतिशत
ग) करिब १५ प्रतिशत
घ) करिब १७ प्रतिशत
४.प्रदेश नम्बर ६ को नाम कर्णाली प्रदेश कहिले नामाकरण भयो ?
क) २०७४ फागुन १२
ख) २०७४ फागुन १५
ग) २०७४ फागुन २२
घ) २०७४ फागुन २५
५. साहित्यकार तथा पत्रकार यज्ञनिधि दाहालको निधन कहिले भयो?
क)  श्रावण २०, २०७५
ख)  श्रावण २५, २०७५
ग)  श्रावण २८, २०७५
घ)  श्रावण ३०, २०७५
६. नेपालमा चरा गणना कुन अवधिमा गरिन्छ ?
क)  जनवरी ६ देखि २१ को बिचमा
ख)  फेब्रुअरी ६ देखि २१ को बिचमा
ग)  अप्रिल ६ देखि २१ को बिचमा
घ)  अक्टोबर ६ देखि २१ को बिचमा
७. प्रादेशिक पर्यटकीय गन्तव्यको छनोटमा नपरेको स्थान देहायको मध्य कुन हो ?
क) कर्णाली प्रदेशमा मुगुको रारा
ख) प्रदेश नम्बर ३ मा मकवानपुरको कुलेखानी
ग) प्रदेश नम्बर १ मा इलामको सन्दकपुर
घ) प्रदेश नम्बर २ मा पर्साको वीरगन्ज
८. तोरन्लाह पर्व देहायमध्ये कुन जातिसँग सम्बन्धित छ ? 
क) गुरुङ
ख) मगर
ग) थकाली
घ) कुनै पनि होइन
९. शताब्दीको नै लामो चन्द्र ग्रहण ………………….मा  देखा प-यो?
क) २०१८ को अप्रिलमा
ख) २०१८ को जुलाईमा
ग) २०१८ को अगस्टमा
घ) २०१८ को फेब्रुअरीमा
१०. नेपालमा राष्ट्रिय खाद्य विज्ञान तथा प्रविधि सम्मेलन देहायमध्ये कहिले सम्पन्न भयो ?
क) २०७५ असार२
ख) २०७५ असार ५
ग) २०७५ असार ८
घ) २०७५ असार १०
११. १८ औं एसियाली खेलकुद (एसियाड) कहिलेदेखि  कहाँ हुँदैछ ?
क) १८ अगस्टदेखि जापानमा
ख) १९ अगस्टदेखि रुसमा
ग) १८ अगस्टदेखि इन्डोनेसिया
घ) १७ अगस्टदेखि चीनमा
१२. लेखनाथ पौड्याल पुरस्कार २०७४ बाट सम्मानित हुने व्यक्ति देहायमध्ये को हुन् ?
क)  गणेश विषम
ख)  सुबिन भट्टराई
ग) सत्य मोहन जोशी
घ)  माधव प्रसाद घिमिरे
१३. मदन पुरस्कार सम्बन्धी दिइएको विकल्प अनुसार सही उत्तर छान्नुहोस् ?
i) योगमाया कृतिले २०७४ सालको मदन पुरस्कार प्राप्त ग¥यो ।
ii) योगमाया उपन्यासकी लेखिका निलम कार्की निहारिका हुन् ।
iii) हालसम्म चार जना महिलाले मदन पुरस्कार प्राप्त गरेका छन् ।
iv) २०७३ सालको मदन पुरस्कार घनश्याम कँडेलले प्राप्त गरेका हुन् ।
क) i,ii,iii सही iv गलत
ख) i,ii सही iii,iv गलत
ग) i, iii सही ii,iv गलत
घ) सबै सही
१४. हाल सार्कका महासचिव को हुन् ?
क) रेसेप ताइन
ख)  साहिदुल इस्लाम
ग) अमजद हुसने बी सियाल
घ) आन्द्रे एजोलो
१५. कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठक कहिलेबाट पेपरलेस गरियो  ?
(क) २०७५ भदौ ५
(ख) २०७५ भदौ ६
(ग) २०७५ भदौ ७
(घ) २०७५ भदौ ९
उत्तरहरू 
१. क
२. क
३. घ
४. क
५. ख
६. क
७. घ
८. ग
९. ख
१०. ग
११. ग
१२. क
१३. घ
१४. ग
१५. घ

प्रस्तुतिः
सुमन खड्का
केदार प्रसाद खतिवडा 

यसअघिका सबै श्रृंखलाहरु हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्
https://www.prasashan.com/category/loksewa/