नेकपाको हेडक्वार्टर धुम्बाराहीमा राख्ने निर्णय « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नेकपाको हेडक्वार्टर धुम्बाराहीमा राख्ने निर्णय


प्रशासन विशेष ब्युरो

२४ श्रावण २०७५, बिहिबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को हेडक्वार्टर धुम्बाराहीमा रहने भएको छ ।

बिहीबार बसेको सचिवालय बैठकले धुम्बाराहीमा केन्द्रीय कार्यालय र पेरिसडाँडामा जनवर्गीय संगठनहरुको कार्यालय राख्ने निर्णय गरेको हो ।

पेरिसडाँडामा माओवादीको कार्यालय थियो भने धुम्बाराही तत्कालीन एमालेको कार्यालय थियो ।

प्रतिक्रिया दिनुहोस