२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानसेनापतिको कार्यभार हस्तान्तरण

अ+ अ-

काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्रीले बलाधिकृत रथी पूर्णचन्द्र थापालाई प्रधानसेनापतिको कार्यभार हस्तान्तरण गरेका छन्।

प्रधानसेनापतिबाट अवकाश प्राप्त गर्नु एक महिना अगावै बिदा बस्ने परम्परा अनुसार बिहीबार जंगी अड्डामा आयोजित एक समारोहकाबीच प्रधानसेनापति क्षेत्रीले कार्यभार हस्तान्तरण गरेका हुन्।

थापालाई यही श्रावण १० गतेको नेपाल सरकार मन्त्री परिषद्को निर्णय बमोजिम श्रावण २५ गतेको मितिबाट लागु हुने गरी प्रधानसेनापतिमा कायम मुकायम मुकर्रर गरिएको थियो।

बुझबुझारथ पश्चात कामु प्रधानसेनापति रथी थापाले काठमाडौं—तराई–मधेश दु्रतमार्ग आयोजना कार्यान्वयनको लागि गठित निर्देशक समितिको अध्यक्षको सम्पूर्ण कार्यभार बलाध्यक्ष रथी हेमन्त राज कुँवरलाई आजकै मितिबाट हस्तान्तरण गरेका छन् भने नेपाली सेनालाई आधुनिकिकरण गर्ने प्रयास स्वरुप ‘लेस पेपर इन्भायरोमेन्ट’ को अवधारणाअनुसार डिजिटाइजेनको सुरुवातसमेत गरेका छन्।

समारोहमा नेपाली सेनाका अधिकृतहरुको उपस्थिति रहेको थियो।

Nepal Army

Nepal army