२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखरा विश्वविद्यालयको परीक्षा तालिका पुनः प्रकाशन गर्न अनेरास्ववियुको माग

अ+ अ-

काठमाडौं । पोखरा विश्वविद्यालयले प्रकाशन गरेको इन्जिनियरिङ विभागको परीक्षा तालिका पुनः प्रकाशन गर्न माग गरिएको छ ।

अनेरास्ववियुले पोखरा विश्वविद्यालय राष्ट्रिय कमिटीले विज्ञप्ति जारी गरी परीक्षा तालिका पुन प्रकाशन गर्न माग गरेको हो । गत आइतबार प्रकाशन गरिएको परीक्षा तालिका विद्यार्थीमैत्री र विषयवस्तुको भारअनुसार नभएको विज्ञप्तिमा उल्लेख छ ।

अनेरास्ववियु पोखरा विश्वविद्यालय राष्ट्रियका अध्यक्ष डम्बर खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा जहिले पनि इन्जिनियरिङ्गविभागको परिक्षा तालिका त्रुटिपूर्ण हुँदै आएको उल्लेख छ । बारम्बार विश्वसनियताको अभाव झल्कने गरी प्रकाशन गरिने तालिकाले ईन्जिनियरिङ्ग अध्ययरत हजारौ विद्यार्थीहरुको भविश्यमाथी खेलवाड भएको अनेरास्ववियुको आरोप छ।

राष्ट्रिय अध्यक्ष डम्बर खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘विषेश गरी २०१८ मे ५ को फाउन्डेसन इन्जिनियरिङ र २०१८ मे २६ को इरिगेसन इन्जिनियरिङ र मे ३० को डिजाइन अफ स्टिल विषयहरूलाई पर्याप्त समयको अभाव र विषयवस्तुको गहन अध्ययनबिना परीक्षा मिति तय गरेको हुँदा यस्तो गैरजिम्मेवारपूर्ण निर्णयको निन्दा गर्छौं ।’

आफूहरूका माग पूरा नभए चरणवद्ध आन्दोलन गर्ने अनेरास्ववियुको चेतावनी छ ।