२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘बादलभित्रको घाम’ साहित्य पुरस्कार स्थापना

अ+ अ-

काठमाडौं । शमी साहित्य प्रतिष्ठानले रु एक लाख राशीको ‘बादलभित्रको घाम नेपाली साहित्य पुरस्कार’ स्थापना गरेको छ ।

प्रतिष्ठानका संरक्षक डोलिन्द्रप्रसाद शर्माको नयाँ निबन्धसंग्रह ‘बादलभित्रको घाम’ को बिक्रीबाट प्राप्त हुने रकम अक्षयकोषमा राखी हरेक वर्ष उक्त पुरस्कार प्रदान गरिने सोही प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालको अध्यक्षतामा बसेको बैठकले निर्णय गरेको हो ।

साझा प्रकाशनका महाप्रबन्धकसमेत रहेका शर्माको २८८ पृष्ठको उक्त कृति पहिलो संस्करणमै ११ हजार ५०० प्रति प्रकाशित भएको र सोको बिक्रीबाट प्राप्त हुने सबै रकम कोषमा राखिनेछ । साथै पुस्तक पढेर प्राप्त हुने प्रतिक्रियाको अभिलेखका आधारमा गोलाप्रथाबाट तीन पाठकलाई जनही २५ हजारसहित सम्मान गरिने प्रतिष्ठानले जनाएको छ । यस प्रकारको पुरस्कार साहित्यिक क्षेत्रमा पहिलो मानिएको छ ।

प्रतिष्ठानले रु एक लाखको ‘शमी साहित्य साधना सम्मान’लगायत पुरस्कार पनि प्रदान गर्दै आएको छ ।

सो कृति आगामी शनिबार विमोचन गरिने बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस