७२ जिल्ला न्यायाधीशको सरुवासहित ३८ को पदस्थापन, हेर्नुहोस् को कहाँ ? « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

७२ जिल्ला न्यायाधीशको सरुवासहित ३८ को पदस्थापन, हेर्नुहोस् को कहाँ ?


प्रशासन विशेष ब्युरो

४ श्रावण २०७५, शुक्रबार


काठमाडौं । न्याय परिषद्ले ७२ जना जिल्ला न्यायाधीशको सरुवा सिफारिस गरेको छ।

न्यायपरिषद्को शुक्रबार बसेको बैठकले ७२ जना जिल्ला न्यायाधीशको सरुवासहित ३८ जना नयाँ न्यायाधीशको पदस्थापनका लागि प्रधानन्यायाधिश कहाँ सिफारिस गर्ने निर्णय गरेको छ ।

हेर्नुहोस् सूची

Tags :
प्रतिक्रिया दिनुहोस