फ्रान्स र क्रोएसिया ः रोड टु फाइनल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

फ्रान्स र क्रोएसिया ः रोड टु फाइनल


प्रशासन विशेष ब्युरो

२९ असार २०७५, शुक्रबार


काठमाडौं । जारी विश्वकप फुटबल प्रतियोगितामा अन्तिम दुई टोलीको टुंगो लागिसकेको छ । यी हुन्, फ्रान्स र क्रोएसिया । यी दुई टोली रसियाको मस्कोस्थित लुजिन्की स्टेडियममा आगामी आइतबार उपाधिका लागि प्रतिष्पर्धा गर्दैछन् ।
यस्तो छ यी दुवै टिमको रोड टु फाइनल (फाइनल यात्रा) ।

फ्रान्स

समूह चरण
भर्सेस् अस्टेलिया २–१
भर्सेस् पेरु १–०
भर्सेस् डेनमार्क ०–०

प्रि–क्वाटरफाइनल
भर्सेस् अर्जेन्टिना ४–३

क्वाटरफाइनल
भर्सेस् उरुग्वे २–०

सेमिफाइनल
भर्सेस् बेल्जियम १–०

क्रोएसिया

समूह चरण
भर्सेस् नाइजेरिया २–०
भर्सेस् अर्जेन्टिना ३–०
भर्सेस् आइसल्यान्ड २–१

प्रि–क्वाटरफाइनल
भर्सेस् डेनमार्क ३–२ (पेनाल्टी सुटआउट)

क्वाटरफाइनल
भर्सेस् रसिया ४–३ (पेनाल्टी सुटआउट)

सेमिफाइनल
भर्सेस् इग्ल्यान्ड २–१ (अतिरिक्त समय)

 

प्रतिक्रिया दिनुहोस