जय प्रकृति ! « प्रशासन
Logo ६ आश्विन २०७८, बुधबार
   

जय प्रकृति !


२३ असार २०७५, शनिबार


काठमाडौं । जता हेर्‍यो क्रंक्रिटै क्रंक्रिटको जंगल । घाम लाग्यो धुलाम्य त पानी पर्‍यो हिमाल्य ।

न स्वच्छ हावा, न सफा पानी ।

कोलाहल उस्तै ।

विकासका नाममा निम्तिँदै गरेको विनासलाई नियाल्न चाहनुहुन्छ भने केही घण्टा समय निकाल्नुस् र राजधानीको खाल्टोबाट डिलमा उक्लिनुहोस्, तपाई बस्ने शहरको असली स्वाद महसुस हुनेछ ।

प्रकृतिको अनुपम मिलन पाइलट बाबा आश्रम । र, भन्नुहुनेछ जय प्रकृति !

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस