२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डा. केसी र गंगामायाको जीवन रक्षाका लागि पहल गर्न मानवअधिकार आयोगलाई नेविसंघको आग्रह

अ+ अ-

काठमाडौं । नेपालको संविधान २०७२ ले प्रत्याभुत गरेको शान्तिपूर्ण विरोध गर्न पाउने अधिकार समेत कुन्ठित गरेको भन्दै सरकारको नेपाल विद्यार्थी संघले विरोध जनाएको छ । नेविसंघका अध्यक्ष नैनसिंह महर नेतृत्वको टोलीले आज राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्षलाई भेटी सरकार मानव अधिकार हनन् मात्र नभई जघन्य अपराधका घटनाका दोषिलाई आम माथि दिने काम गरिरहेको बताउँदै ओगको ध्यानाकर्षण गराएको छ ।

न्यायका लागि अनशनरत गंगामाया अधिकारी र समग्र स्वास्थ्य क्षेत्रको परिवर्तनका लागि सत्याग्र थालेका डा. गोविन्द केसीको स्वास्थ्य गम्भीर बन्दै गएकोप्रति नेविसंघको गम्भीर ध्यानाकर्षण भएको महरले बताए । नेविसंघले उनीहरुको जीवन रक्षाका लागि पहल चाल्न पनि मानवअधिकार आयोगलाई आग्रह गरेको छ ।